Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाबाट एकैदिन १२ जनाको ज्यान गयो


1.8K
Shares

कोरोनाबाट एकैदिन १२ जनाको ज्यान गयो

गोरखा १३ ,भदौं ।  कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका २ ÷२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक, एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology