Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्सीको हुटबाट हाम्फाल्दा एक युवकको मृत्यु


1.5K
Shares

ट्याक्सीको हुटबाट हाम्फाल्दा एक युवकको मृत्यु

तेह्रथुम २, भदौं । तेह्रथुमको ह्वाकू हागेक्पामा ट्याक्सीको हुटबाट हाम्फाल्दा सोमबार एक युवकको मृत्यु भएको छ । ट्याक्सीको हुटबाट हाँम्फाल्दा निघुरादिन घरभएका १७ वर्षीय रविन तामाङको घटना स्थलमै मृत्यु भएको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १, निघुरादिनबाट तेह्रथुमको आठराई सङक्रान्तिबजार आउँदै गरेका बेला ट्याक्सी उकालो सडकमा चड्न नसकेर पछाडि सरेपछि हुटबाट हाम्फालेका रविनको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology