गोरखा १, भदौं । गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका–३ टारिफाँट एक पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् । स्थानीय ६१ बर्षका गोपी पुडासैनीले गएराति करिब २ बजे तिर घर नजिक डुम्रीको रुखमा झुण्डीएर आत्माहत्या गरेको परिवारले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।