काठमाडौ २९, साउन । काठमाडौको टिचिङ अस्पताल महाराजगन्जमा कार्यरत दुई जना डाक्टरलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत उनीरूमा आज कोरोना संक्रमण पुष्टि हो । चिकित्सकलाइ्भ नै संक्रमणको भएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पिसिआर परीक्षण सुरू गरिएको छ। सबैको नतिजा आएपछि आकस्मिक कक्ष सञ्चालन गरिनेछ।