Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आत्माहत्या गर्न खोलामा हामफालेकी महिलाको जिबितै उद्दार


3.2K
Shares

आत्माहत्या गर्न खोलामा हामफालेकी महिलाको जिबितै उद्दार

सशस्त्र प्रहरीले डण्डा खोलामा हाम्फालेकी महिलाको जीवितै उद्धार गरेको छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ की २७ बर्षीया महिलाले शनिबार पुलबाट डण्डा खोलामा हाम्फालेकी थिइन्  ।

रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology