Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा एक शिक्षकले गरे झुन्डिएर आत्माहत्या


5.4K
Shares

गोरखामा एक शिक्षकले गरे झुन्डिएर आत्माहत्या

गोरखा, १५ साउन । गोरखामा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको भिमसेन थापा गाउँपालिका–४ धावा घर भई आरुघाट बस्दै आएका युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शिक्षण पेशा गर्दै आएका ३९ वर्षिय बिपिन लामिछानेले आरुघाट  आफ्नै डेरामा आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

मृतका श्रीमाती र  १ छोरी छिन् । आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । मृतकको शव पोस्टमार्टमपछि मात्र अत्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology