Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

तनहुँमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु


2.7K
Shares

तनहुँमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

तनहुँ ८, साउन । तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पामा गएराती ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । तनहुँकै डुम्रेबाट याम्पा जाँदै गरेको ग १ त १२२४ नं को ट्याक्टर राती साढे १० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्याक्टर पहिरो गएको सडकबाट करिव ६० मिटर तल खसेको थियो । दुर्घटनामा परि १७ बर्षिय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा ट्याक्टर चालक सुरेस नेपाली र किसान कोइराला रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेको अबस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology