Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँवुखैरेनी गोरखा सडक खण्ड ४ घण्टा पछि एकतर्फी सुचारु


1.5K
Shares

आँवुखैरेनी गोरखा सडक खण्ड ४ घण्टा पछि एकतर्फी सुचारु

 राजेन्द्र न्यौपाने गोरखा, ४ साउन । पहिरोका कारण अवरुद्ध बनेको आँवुखैरेनी गोरखा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । विहान ७ गएको पहिरो तीनवटा जेसिभी प्रयोग गरेर ४ घण्टा पछि सडक एकतर्फी खुलाइएको हो ।

बाटो दुईतर्फी सञ्चालन गर्न आज दिन भरी लाग्ने प्रहरी अधिकारी मित्रलाल ढकाल बताउँछन् । आँवुखैरेनी गोरखा सडक खण्डको फड्के खोलामा पहिरो गएको थियो । उक्त स्थान आँबुखैरेनीबाट ८ किलोमिटरको दुरीमा गोरखा तर्फ पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology