Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बहराइनबाट फर्किएका एक पूरुषमा कोरोना भेटियो


2K
Shares

गोरखामा बहराइनबाट फर्किएका एक पूरुषमा कोरोना भेटियो

गोरखा ३१, असार । गोरखामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका–६ घैरुङका ४६ बषिर्य पूरुषमा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

असार २२ गतेदेखि होम क्वारेन्टाइनमा रहेका उनि बहराईनबाट नेपाल फर्किएका थिए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा उनलाई संक्रमणको पुष्टी भएको हो । संक्रमित पूरुषलाई आइसोलेसनमा ल्याउन तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology