Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज थप १ जनामा कोरोना संक्रमणको पुष्टी


2K
Shares

गोरखामा आज थप १ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २८, असार ।  गोरखामा आज (आइतबार) थप एक जना पूरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराले एक बिज्ञप्ती जारी गर्दै गोरखामा थप एकजनामा कोरोना संक्रमणको पुष्टी भएको जानकारी दिएको छ ।

जिल्लाको सिरानचोक गाउँपालिकाका २३ बर्षिय युवकमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित युवकलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology