Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

संखुवासभाको बेसिन्दा गाउँमा पहिरोले ७ घर बगायो : ११ जना सम्पर्कविहीन


1.4K
Shares

संखुवासभाको बेसिन्दा गाउँमा पहिरोले ७ घर बगायो : ११ जना सम्पर्कविहीन

फोटो फाईल

संखुवासभा २८, असार ।  संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ। पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन्।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो। अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो

अहिले पनि भारी वर्षा भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology