Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जाजरकोटमा पहिरोमा बेपत्ता भएका १२ मध्ये ४ जनाको शब फेला प¥यो


1.4K
Shares

जाजरकोटमा पहिरोमा बेपत्ता भएका १२ मध्ये ४ जनाको शब फेला प¥यो

जाजरकोट २६ असार । जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की गाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट– ४ का ५२ बर्षका गोपाल सार्की , ११ वर्षका अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षका डिल्ली सार्की र १८ वर्षका विरेन्द्र सार्कीको शव फेला परेको हो ।

उनीहरु दुवैजना गाउँमा पाहुना बस्न आएका थिए । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology