गोरखा १०, असार । गोरखा नगरपालिकामा आज (बुधबार) थप २ जनाका कोरोना संक्रमण भेटिएको छ । नगरपालिका ७७ बर्ष र १५ बर्षका दुई जना पुरुष संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमित दुवै जना गोरखा नगरपालिका स्थित मनकामना बहिरा आबासिय बिधालयमा रहेको क्वारेन्टाइनमा रहेका थिए ।। उनिहरु दुवै जना गोरखा नगरपालिका बासिन्दा हुन् ।