Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा प्रहरी प्रमुख अधिकारीको सरुवा, नयाँ प्रहरी प्रमुखमा गुरुङ जिल्ला आउने


1.7K
Shares

गोरखा प्रहरी प्रमुख अधिकारीको सरुवा, नयाँ प्रहरी प्रमुखमा गुरुङ जिल्ला आउने

गोरखा ३, असार – गोरखा जिल्लाका प्रमुखको नेतृत्व सम्हाली रहनु भएका एसपी ओमप्रसाद अधिकारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यलयले एसपी अधिकारीलाई गोरखा जिल्लाबाट सरुवा गरि जुनियर प्रहरी अधिकृत शिक्षलय भरतपुर पठाएको हो ।

एसपी अधिकारीको ठाउँमा गोरखामा नयाँ प्रहरी प्रमुखको रुपमा सुरेन्द्र बहादुर गुरुङ आउने भएका छन् । उहाँ यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा रहेका कार्यरत हुनुहुन्थ्यो ।

प्रहरी प्रधान कार्यालयले सोमवार नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक -एसपी-को सरुवा गरेको हो ।  एसपीको सरुवा लामो समयदेखी रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology