Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

भीमसेन थापा गाउँपालिका चारै जना कोरोना संक्रमितलाई भोली मात्र गोरखा अस्पताल ल्याइने


7.6K
Shares

भीमसेन थापा गाउँपालिका चारै जना कोरोना संक्रमितलाई भोली मात्र गोरखा अस्पताल ल्याइने

गोरखा २८, जेठ । कोराना संक्रमणको पुष्टी भएका भीमसेन थापा गाउँपालिकाका ४ जनालाई भोली मात्र गोरखा अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि ल्याइने भएको छ ।

अस्पताल नल्याउदा सम्मका लागि उनिहरुलाई अहिले बसेकै क्वारेन्टाइनमा राखिने गाउँपालिका स्वास्थ्य शाखका प्रमुख भेषराज रिजालले जानकारी दिनुभयो । उनिहरुको सवैको अबस्था अहिले समान्य रहेको र कुनै लक्षण समेत नदेखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology