Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

स्वास फेर्ने समस्याबाट गर्भवती महिलाको मृत्यु


1.7K
Shares

स्वास फेर्ने समस्याबाट गर्भवती महिलाको मृत्यु

महोत्तरी १९, जेठ । महोत्तरीको एकडारा गाउँपापलिका –२ मा स्वास फेर्ने समस्याबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक स्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीको भनाई छ । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology