Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रममन्त्री यादवलाई हृदयघात : गङ्गालाल हृदयरोग केन्द्रमा उपचार हुदै


973
Shares

श्रममन्त्री यादवलाई हृदयघात : गङ्गालाल हृदयरोग केन्द्रमा उपचार हुदै

काठमाडौं, ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । मन्त्री यादवलाई माइल अट्याक अर्थात् अति सामान्य हृदयघात भएपछि अहिले बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

मन्त्री यादवलाई आइतबार बिहान निवासबाट मन्त्रालय जाने तयारी हुँदा श्वासप्रश्वासमा केही समस्या देखिएको थियो । उहाँलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology