Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाले कृषकलाई धानको बिऊमा ५० प्रतिसत अनुदान दिने


3.4K
Shares

गोरखा नगरपालिकाले कृषकलाई धानको बिऊमा ५० प्रतिसत अनुदान दिने

गोरखा ३१, बैशाख । गोरखा नगरपालिका गोरखाले किसानलाई धानको बिऊमा किसानलाई ५० प्रतिसत अनुदान दिने निर्णय गरेको छ ।

नगरक्षेत्र भित्रको खेतीयोग्य जमिन बाँझो नराख्ने उद्देश्यले कृषकहरुलाई हौसला प्रदान गर्न नगरपालिकाले अनुदानको व्यवस्था गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण अर्यालद्धारा बुधबार जारी सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा अनुदान लिन चाहाने किसानसँग आवेदन दिन समेत आग्रह गरिएको छ । अनुदान लिन चाहाने कृषकहरुले वडा कार्यलय मै निवदेन बुझाएर समेत अनुदान लिनसक्ने समेत नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology