Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

राहत लुट्ने ५ जना पक्राउ


1.7K
Shares

राहत लुट्ने ५ जना पक्राउ

पर्सा ७, बैशाख- राहत लुट्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सागढी नगरपालिका वडा नम्बर ५मा मा लैजादै गरेका राहत लुटपाटको आरोपमा ५५ वर्षीय दर्शन रायभर, ४० वर्षीय चन्द्रिका पटेल, २८ वर्षीय श्याम कुमार शर्मा, २२ वर्षीय चन्द्रकिशोर साह र १८ वर्षीय सम्सुल हवारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

वडा नम्बर ६मा ट्याक्टरबाट राहत लग्दै गर्दा पाँच जना व्यक्तिले ८४ पोका राहतका सामग्री लुटेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology