Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमान श्रीमती नै रुखमा झुण्डिएर आत्माहत्या


3.8K
Shares

श्रीमान श्रीमती नै रुखमा झुण्डिएर आत्माहत्या

गुल्मी, १ वैशाख । गुल्मीमा एक वृद्ध दम्पतीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उहाँकी ६९ वर्षीया खिमकलाले खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology