Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

घरायसी विवादका कारण छोराले गरे बावुको हत्या


1.7K
Shares

घरायसी विवादका कारण छोराले गरे बावुको हत्या

कन्चनपुर ३०, चैत । घरासयी विवाद बढेपछि छोराले बावुको हत्या गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोलमा अइतवार दिउँसो स्थानीय तौला रानाको उनकै छोरा २५ वर्षीय सन्जी रानाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

बावुको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  अहिले ईलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology