Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश


1.6K
Shares

अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल हिजो पक्राउ परेका थिए ।

आज जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अग्रवालले स्वास्थ्य सामाग्री बिक्रीका लागि कुटनीतिक नम्बरप्लेटको गाडी प्रयोग गरेको र बजार मूल्यभन्दा महङ्गोमा बिक्री गरेको गुनासोपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology