Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नदीमा डुवेर एक युवक बेपत्ता


1.4K
Shares

नदीमा डुवेर एक युवक बेपत्ता

नवलपुर २६, चैत । काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक युवक वेपत्ता भएका छन् । मंगलबार साँझ पाँच बजेतिर पौडी खेल्ने क्रममा बौद्दीकाली गाउँपालिका १ मिथुकरम बस्ने वर्ष १८ का हिमाल चितौरे सार्की डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस अघि डुंगा दुर्घटना हुँदा काली गण्डकी नदीमा एक जना बालिका वेपत्ता भएकी थिइन । उनको शव दुई दिन पछि फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology