Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अडियो मार्फत कोरोनाको भ्रम फैलाउने व्यक्ति पक्राउ


1.4K
Shares

अडियो मार्फत कोरोनाको भ्रम फैलाउने व्यक्ति पक्राउ

काठमाण्डौं ८, चैत । अडियो क्लिप मार्फत कोरोना भाईरसका बिरामी भेटिएको भन्दै भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीेले पक्राउ गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अडियो मार्फत फेसबुको म्यासेन्जरमा अफवाह र भ्रम फैलाएर  भाइरल बनाउने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरील पक्राउ गरेका हो ।

उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology