काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम कोरोना भाईरसका कारण स्थगित गरेका छ । विश्वभर फैलिएको यस कोरोना भाइरसका कारण अत्यावश्यकबाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिनुभयो।
‘विश्वभर महामारीका रुपमा कोरोना फैलिरहेको छ त्यसैले अति महत्वपूर्ण भेटघाट बाहेक अन्य भेटघाट हुदैन,” उहाँले भन्नुभयो । सम्पुर्ण घेटघाट हालका लागि बन्द गरिएको उहाँले सामाजिक सञ्जाल गंगाले सामाजिक सञ्जाल फेसबुक स्टाटस लेख्दै भन्नुभएको छ ।
बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो।