Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बजारमा आज एक लाख थान मास्क पठाइदै


1.3K
Shares

बजारमा आज एक लाख थान मास्क पठाइदै

काठमाण्डौ ५ चैत । सरकारले आजदेखि नेपाली बजारमा एक लाख थान मास्क उत्पादन भएर वितरणमा जाने जनाएको छ । सोमबार कब्जामा लिइएका मास्क गुणस्तहिन भएको बताउदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली बजारमा अभाव देखिएको मास्क उत्पादनको तयारी भइरहेको जनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम प्रवक्ता प्रकाश दाहालले नीजी क्षेत्रको सहयोगमा दैनीक एक लाख थान मास्क उत्पादन गर्ने तयारी भइरहेको बताउनुभयो । सरकारले चिनमा कोरोनाको संक्रमण फैलिएपछि केहि दिन अघि एक लाख थान मास्क चिन पठाएकाले अहिले नेपाली बजारमा मास्क अभाव सृजना भएको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology