Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिल्ला अदालतका कर्मचारी दुई लाख घुस सहित पक्राउ


5.7K
Shares

जिल्ला अदालतका कर्मचारी दुई लाख घुस सहित पक्राउ

बुटवल २९, फागुन । जिल्ला अदालत कपिलबस्तुका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । ठगाी मुद्दा मिलाईदिने भन्दै घुस लिदै गरेका बेला अदालतमा दोभासेका रुपमा कार्यरत कर्मचारी बिश्वनाथ कुर्मीलाई अख्यितारले पक्राउ गरेको हो ।

उनलाई बिशेष सूचनाका आधारमा पक्राउ गरिएको आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology