Nagarik Sawal

२०८३ मंसिर ४ बिहिबार

२०८३ मंसिर ४ बिहिबार

गोरखाको पश्चिमकाली क्षेत्रमा अलपत्र हरिणको उद्धार गरि बन कार्यालयलाई बुझाइयो


2.8K
Shares

गोरखाको पश्चिमकाली क्षेत्रमा अलपत्र हरिणको उद्धार गरि बन कार्यालयलाई बुझाइयो

गोरखा ५, जेठ । गोरखा नगरपालिका वडा नम्बर ५ स्थित पश्चिमकाली क्षेत्रमा बेबारिसे अबस्थामा फेला परेको हरिणको बच्चालाई आज उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरीको टोली बेबारिसे हरिणको उद्धार गरि जिल्ला बन कार्यालय गोरखालाई बुझाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology