Nagarik Sawal

२०८३ मंसिर २ मंगलबार

२०८३ मंसिर २ मंगलबार

सिन्धुलीको खुर्कोटमा गाडी दुर्घटना, ४ जना गम्भीर घाइते


63
Shares

सिन्धुलीको खुर्कोटमा गाडी दुर्घटना, ४ जना गम्भीर घाइते

 

काठमाडौं, १ मंसिर । सिन्धुलीको खुर्कोटमा गाडी दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी आज दिउँसो दुर्घटना भएको छ। दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन्।

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ। थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology