Nagarik Sawal

२०८३ मंसिर ५ शुक्रबार

२०८३ मंसिर ५ शुक्रबार

अष्ट्रेलियामा एक नेपालीमा कोरोना भाइरसको संक्रमण


2.1K
Shares

अष्ट्रेलियामा एक नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाण्डौं – अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।२ साता अघि मत्र नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको पुष्टी भएको हो ।

अहिले उत्त विद्यार्थीको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै बस्ने अन्य ४ जना र अन्य ३ जनालाई अहिले अष्ट्रेलियाली सरकारले १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया गएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । अष्ट्रेलियाको तास्मानियामा बस्ने नेपाली विद्यार्थीमा सहित अहिलेसम्म २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology