Nagarik Sawal

२०८३ मंसिर ५ शुक्रबार

२०८३ मंसिर ५ शुक्रबार

आज मन्त्रीपरिषद् बैठक बस्दै


126
Shares

आज मन्त्रीपरिषद् बैठक बस्दै

 

काठमाडौं, ४ मङ्सिर । आज मन्त्रीपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology