Nagarik Sawal

२०८३ मंसिर १ सोमबार

२०८३ मंसिर १ सोमबार

जम्मूकश्मीरमा भिडन्त : दुई जनाको ज्यान गयो


4.7K
Shares

जम्मूकश्मीरमा भिडन्त : दुई जनाको ज्यान गयो

काठमाण्डौं ९, साउन भारत र पाकिस्थानको सिमा क्षेत्र पर्ने जम्मूकाश्मिरमा सुरक्षाकर्मी र बिद्रोह बिच भिडन्त भएको छ छ । भिडन्त परि दुई जनाको ज्यान गएको भारतीय प्रहरीको भनाई उदृत गर्दै त्यहाँको सञ्चारमाध्यमहरुले बताएका छन् ।

स्थानीय सोकबाबा जंगलमा आतंककारी लुकेर बसेका सूचनाका आधारमा अपरेसन चलाउँदा भएको भिडन्तमा २ जनाको मृत्यु भएको हो । अपरेसन चलाउने क्रममा सुरक्षाकर्मी जंगलभित्र पसेका थिए ।

त्यसपछि आतंककारीबाट फायरिङ शुरू भएपछि दोहोरो भिडन्त भएको समाचारमा उल्लेख छ । मृतक आतंककारीको पहिचान खुल्न बाँकी रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology