Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एसईईको परीक्षाको परीक्षाफल आज सार्बजनिक


3.5K
Shares

एसईईको परीक्षाको परीक्षाफल आज सार्बजनिक

गोरखा १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्बजनिक गरेको छ । बोर्डले सार्बजनिक गरेको नतिजा अनुसार कुन ४ लाख ७२ हजार ७८ जनाको मात्र परीक्षाको नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।                                 यश बर्ष कुल ८२ हजार ९ सय ६ जनाले परीक्षाका लागि आवेदन दिएका थिए । नतिजा हेर्न के गर्ने माथिको जानकारी हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology