Nagarik Sawal

२०८३ मंसिर ५ शुक्रबार

२०८३ मंसिर ५ शुक्रबार

पालुङटार नगरपालिकामा चैत ३० गतेदेखि कक्षा ११/१२ को प्रि बोर्ड परीक्षा हुने


2.7K
Shares

पालुङटार नगरपालिकामा चैत ३० गतेदेखि कक्षा ११/१२ को प्रि बोर्ड परीक्षा हुने

गोरखा २८, फागुन ।
गोरखाको पालुङ्टार नगरपालिकामा पालिका भित्र कक्षा ११ र १२ प्रि बोर्डको परीक्षा यहीं फागुन ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । सरकारले सवै बिधालयहरुलाई कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न निर्देशन दिएसंगै पालुङटार नगरपालिकामा पनि कक्षा ११ र १२ को प्रि बोर्ड परीक्षा पनि चैत ६ गते सकिने गरी तालिका सार्वजनिक गरेको हो ।

परीक्षा सञ्चालनको जिम्म शिक्षक महासंघलाई दिइएको छ । प्रि बोर्ड परीक्षा सञ्चालनको लागी महासंघले रमेश खडकाको संयोजकत्वमा परीक्षा सञ्चालन समिति गठन गरी परीक्षाको कार्यक्रम अघि बढाएको छ ।

परीक्षाको लागी प्रश्नपत्र निर्माण गर्ने लगायतका तयारीका काम भइरहेको परीक्षा समितिका संयोजक खडकाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology