Nagarik Sawal

२०८३ मंसिर ५ शुक्रबार

२०८३ मंसिर ५ शुक्रबार

प्रहरी उपरिक्षक श्रेष्ठले हाने आफैले आफैलाई गोली : अबस्था गम्भीर घाइते


3.2K
Shares

प्रहरी उपरिक्षक श्रेष्ठले हाने आफैले आफैलाई गोली : अबस्था गम्भीर घाइते

सर्लाहि, २५ फागुन । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते हुनुभएको छ ।

सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो ।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology